-१)
दुःखको नासो
अलङ्कार बनी
सज्जित प्राण ।
-२)
ऋतु विशेष
अपर्ूव तर्ीथयात्रा
ऊसर मन ।
-३)
जिउनलाई
उपहार हो आँसु
पिउ र हाँस ।
-४)
गुलाफ फूल
सिउँदोको सिन्दूर
तादात्मय के -
-५)
खरानी जस्तो
चिसो मौसम, तर
तिमी विलुप्त ।
-६)
जीवन नै हो
विस्मृतिका विरुद्ध
स्मृति सङ्र्घष्ा ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment